युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । १ हजार ३०५ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको हो ।

यो अवधिमा देशभर १३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर