युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं  /नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ।  पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ।

यस्तै बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रुप पनि दिइने छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर