युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ६ जडङ्गा बस्ने तुले बडुवाल घर नजिकै रहेको कुखुरा फर्म भित्र आगलागी भएको छ ।

गएराति आगलागी हुँदा फर्म र फर्ममा रहेका ९ सय ८० वटा कुखुरा, दाना लगायतको सामान जलेको छ । जिल्ला प्रहरीका कार्यालय बाजुराका अनुसार हिटर सर्ट भई आ‍गलागी भएकाे बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर