युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं / नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आजको बैठक समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्नका लागि बस्न लागेको एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

खासगरी आजको बैठकमा एमालले प्राप्त गरेको समानुपातिक सिटमा संसद सिफारिस र भर्खरै सम्पन्न निर्वाचनका सम्बन्धमा समीक्षा हुने जनाइएको छ । समीक्षालगायतका विषयमा छलफल गरिने छ ।

निर्वाचन आयोगले पनि राजनीतिक दलहरुलाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिइसकेको छ ।

समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गर्दा उसको भागमा ३४ सांसद परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर