धनगढी/ बैतडीमा पत्थरखानीबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानी भीरबाट लडेर उनको मृत्यु भएको हो ।
यता, जिल्ला प्रहरी कार्यालय बैतडीले भने अहिलेसम्म घटनाबारे कुनै जानकारी नआएको बताए।
धनगढी/ बैतडीमा पत्थरखानीबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानी भीरबाट लडेर उनको मृत्यु भएको हो ।
© 2026, सर्वाधिकार सुरक्षित Bajura Khabar
Made with ❤️ By Gorkhaly Labs