बझाङमा मोटरसाइकल सेती नदीमा खसेको छ। जिल्लाको छबिस पाथिभेरा गाउँपालिका-१ तोमिल भन्ने ठाउँबाट घर गइरहेका दुर्गाथली गाउँपालिका-३ का २१ वर्षीय माइकल माडले चलाएको अनटेस्ट मोटरसाइकल सेती नदीमा खसेको प्रहरीले बताएको हो।

© 2026, सर्वाधिकार सुरक्षित Bajura Khabar
Made with ❤️ By Gorkhaly Labs