युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । एमालेका उम्मेदवार  कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले पराजित गरेहका छन्  ।

पाण्डेले ३१ हजार ७ सय ८६ मत पाउँदा थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर