बाजुरा / बाजुरा निर्वाचन क्षेत्र न. ‘ख’ प्रदेश सभाका उम्मेद्बारी नेपाली काँग्रेसका पदम बहादुर शाही विजय भएका छन्।
प्रदेश सभा सदस्य उम्मेद्बारी नेपाली काँग्रेस पदम बहादुर शाहीको २० हजार १ सय १९ मत विजय हुनुभयो छन् भने । उनको प्रतिपक्ष नेकपा एमाले उम्मेदवार लाल बहादुर थापा १७ हजार ५ सय २१ मतले पराजित हुनु भयो बनेका छन् ।
शाही २ हजार ५ सय ९८ मध्यान्तर मतले विजय भएका जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएकाे छ ।





