कैलालीमा एक होलसेल पसलको गोदाममा आगलागी भएको छ। शनिबार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ पथरैया बस्ने महमद युनिस जागाको न्यू मदार स्टोर किराना होलसेल पसलको गोदाममा आगलागी भएको हो।

© 2026, सर्वाधिकार सुरक्षित Bajura Khabar
Made with ❤️ By Gorkhaly Labs