बाजुरा /जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । अहिलेसम्मको मत गणनामा काँग्रेसका उम्मेदवार बद्री पाण्डे ३ हजार २६१ मतले अग्रता बनाइरहेका छन् ।
पाण्डेले १४ हजार ४८ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले १० हजार ७ सय ८७ मत प्राप्त गरेका छन् ।





