युनिकोड    राशिफल    एफएम रेडियाे                        

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालको मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर