युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / एक मात्र प्रतिनिधी सभा क्षेत्र रहेको बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार बद्री प्रशाद पाण्डेले फराकिलो मत लिदै निरन्तर अगाडी बढिरहेका छन् । तर नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापाले भने पछाडी पड्दै गएका छन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डेले २२ सय २४ मतान्तरले अग्रता लिनु भएको हो । पाण्डेका प्रतिसपर्धी थापाले भने उक्त मतले पछाडी परेका हुन ।

प्रतिनिधी सभा तर्फको २० हजार ६ सय ३६ मत गन्दा पाण्डेले ११ हजार ७६ मत प्राप्त गरेका छन् । भने प्रतिसपर्धी थापाले ८ हजार ८ सय ५२ मत प्राप्त गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर