युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

बाजुरा र अछाम जिल्लाभर बिधुत सेवा अवराेध भएकाे छ । डोटी–साँफेबगर ३३ के.भी. प्रसारण लाइनको साझघाट–साँफे खण्डमा समस्या आएपछि अछाम र बाजुरा जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको हाे ।

नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रका अनुसार समस्या समाधानका लागि प्राविधिक सहितकाे टोली फिल्डमा परिचालन भइसकेको  जनाएकाे छ। “मर्मत कार्य सम्पन्न भएपछि विद्युत सेवा पुनः नियमित हुने,” प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर