युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा र अछाम जिल्लाभर बिधुत सेवा अवराेध भएकाे छ । डोटी–साँफेबगर ३३ के.भी. प्रसारण लाइनको साझघाट–साँफे खण्डमा समस्या आएपछि अछाम र बाजुरा जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको हाे ।

नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रका अनुसार समस्या समाधानका लागि प्राविधिक सहितकाे टोली फिल्डमा परिचालन भइसकेको  जनाएकाे छ। “मर्मत कार्य सम्पन्न भएपछि विद्युत सेवा पुनः नियमित हुने,” प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर