युनिकोड    राशिफल    एफएम रेडियाे                        

सुदूरपश्चिम प्रदेश सभा जिल्ला सम्वनय समिति कैलालीको भवनमा छ। धनगढीमा भौतिक संरचना अभाव रहेको भन्दै साँघुरो ठाउँमा प्रदेश सभा, प्रदेश सभाको सचिवालय, सभामुख तथा उपसभामुखको कार्यालय, दलका कार्यालयहरु र विषयगत समितिका सभापतिका लागि कार्यालयको व्यवस्थापन गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश सभामा दलका कार्यालय राख्न स्थान अभाव देखिएको छ। जिल्ला समन्वय समितिले प्रदेश सभालाई दिएको भवन सडक क्षेत्रमा परेपछि भत्काउन थालिएको छ। सडक क्षेत्रमा पर्ने जिल्ला समन्वय समितिको भवनमा दलका कार्यालयहरु सञ्चालन हुँदै हुँदै आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर