युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लाकाे पुर्वी उत्तरी भेगमा रहेकाे  हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढि मत आएपछी मतगणना रोकीएको छ । प्रतिनिधी सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी खसेपछि मतगणना रोकीएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर