युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लाकाे पछिल्लो मत परिणाम अनुसार प्रदेशसभा (२) मा नेकपा एमालेको अग्रता रहेको छ। एमालेका उम्मेदवार लालबहादुर थापा १३५२ मत ल्याएर अगाडि छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १००२ मत ल्याएका छन्। राप्रपाका उम्देवार हिमालबहादुर शाहीले १ मत पाएका छन् । भने स्वतन्त्र उम्मेदवार जनकबहादुर रावलले २ मत पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर