युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
अत्तरियामा बिक्रीका लागि राखिएको टमाटरमा अत्यधिक विषादी भेटियो | एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा | कुम: सागर एन्ड द ख्वपलाई उत्कृष्ट ब्यान्डको अवार्ड | कैलालीमा नौ ग्राम लागु औषधसहित २ जना पक्राउ | मकवानपुरमा जुवा खेलेको आरोपमा २१ जना पक्राउ, ८ लाख बढी रकम बरामद | प्रदेश सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम विश्वविद्यालयमा अनुसन्धान व्यवस्थापन इकाइ कार्यालय स्थापना | पाँच प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान | प्रधानमन्त्रीले भने : एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन | | भोटेकोशीको बाढीबाट समस्यामा परेका ४ सय ८५ जनालाई गन्तव्यतर्फ पठाइयो |

कञ्चनपुर: कञ्चनपुरमा जङ्गली च्याउ खाँदा दुई जना बिरामी परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणिमा जङ्गली च्याउ खाँदा आमा छोरी बिरामी परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, जङ्गलबाट ल्याएको च्याउँ खाँदा देवा देवी चौधरी र उनकी १८ वर्षीया छोरी सङ्गीता चौधरी बिरामी भएकि हुन्।विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। उनीहरुको अवस्था सामान्य रहेको प्रनाउ बोहराले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर