युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग नेताहरुले भेटघाट बढाएका छन्। उनलाई भेट्न गठबन्धनका शीर्ष नेताहरू कारागार धाउन थालेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो भेटेको पार्टीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर