युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लाकाे त्रिबेणी नगरपालिका वडा नम्बर ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्या आरोपमा वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडि प्रक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख सुर्य थापाका अनुसार चेतन मृत्यु प्ररकरणमा किटानी जाहेरी भएपछि वडा अध्यक्षलाई प्रक्राउ गरेको वताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर