युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

बाजुरा /बिहिवार बिहान बसेकाे सर्वदलीय बैठक स्थगित पछि पुनः ११ बजे बाट सुरू गरिने भएको छ ।

मुख्य निर्वाचन कार्यालय बाजुराले विहिबार विहान ७ बजे बस्ने भनिएको सर्वदलिय बैठकमा नेकपा एमाले बाजुरा अनौपचारिक रुपमा सहभागि भएकाले पुन ११ बजे सर्वदलिय बैठक बस्ने गरी सहमति भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनु भयो ।

हिजोनै बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयलाई निर्देशन दिएपनी नेकपा एमाले सर्वदलिय बैठकमा सहभागित भयो तर सहमती अुनशार अहिले ११ बजे सर्वदलिय बैठक बस्ने भएको हो ।

११ बजे सर्वदलिय बैठक बसे लगतै मतगणना सूरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचन मंसिर चार गते मतदान सम्पन भएपनी केही बुथ कव्जा विवादका कारण मतगणना रोकियको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर