युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता | राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ |

बाजुरा– बाजुराकाे जगन्नाथ गाउपालिका ३ काडाकाेट भन्ने ठाउँमा जीप दुर्घटना हुदा ३ जनाकाे मृत्यू भएकाे छ । प्रारम्भिक जानकारी अनुसार साे जीप दुर्घटनामा २ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार  ३ जनाकाे घटना स्थलमै मृत्यू भएकाे र २ जना घाइते भएकाे जनाएकाे छ । बृस्तित बिवरण आउन बाकी रहेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।

नेपाल टेलिकम दुरसञ्चार कार्यालय बाजुराका कर्मचारीको टोली सवार जीप दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर