बाजुरा / जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ बस्ने ३२ वर्षीय चेतन दिप अयडीको हत्या आराेपमा संलग्न रहेको थप दुइ जनालाइ मंगलबार पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयमा बाजुराले जनाएकाे छ ।
दुइ जनालाई गत बिहीबार पक्राउ गरेकाे प्रहरीले मगलबार थप दुइ जना पक्राउ गरी थप अनुसंन्धान कार्य भइ रहेकाे जनाएकाे छ । चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी गरेका छन् ।





