युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

दार्चुला-  बैकिङ्ग कसूर मुद्दामा फरार रहेका दार्चुलाका एक जना पक्राउ परेका छन्।

उच्च अदालत पाटन ललितपुरको मिति २०७७ मंसिर २२ गतेको फैसलाल बैकिङ्ग कसूर मुद्दामा ५ दिन कैद सजाय र ९ लाख ५५ हजार आठ सय चालिस जरिवाना तोकिएपछि फरार रहेका दार्चुलाको नौगाड गाउँपालिका-४ सिप्टी बस्ने गणेश सिह ठगुन्ना पक्राउ परेका हुन्। ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले आइतवार महाकाली नगरपालिका–४ बाङ्गाबगर बजारबाट पक्राउ गरेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर