युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / कञ्चनपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार जिप चालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार कृष्णपुर नगरपालिका–५ को वडा कार्यालय नजिक यूए ०४१७७९ नम्बरको स्कारपिओ ९जिप०ले ठक्कर दिँदा कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाका ३६ वर्षीय लवदेव भट्टको मृत्यु भएको थियो। ठक्कर दिने जिप चालक भीमदत्त नगरपालिका–७ का करन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर