युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

बाजुरा / जिल्लाको पुर्वी उत्तरी भेगमा रहेकाे हिमाली गाउँपालिकामा आई. एन. एफ. नेपाल संस्थाको ७० औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम सभा अध्यक्ष आई. एन. एफ. नेपाल संस्था अधिवक्ता सम्झना परिवार प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी लगायत कार्यालय शाखा प्रमुख कर्मचारी र आई. एन. एफ. नेपाल संस्था फिल्ड सहायक कर्मचारीको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको बताएको छ।

पालिका भित्रका स्वास्थ क्षेत्रमा र समाजमा जनचेतनामूलक कार्यक्रम विशेषगरी यो पालिकामा लागु भएको हो। गाउँपालिकामा सबै कार्यालय तथा कर्मचारी सबैबाट राम्रो सहयोग मिलेको छ। बाकी आउने दिनमा पनि हाम्रो संस्थाका कामलाई सहकार्य पुर्ण रूपमा आशा गरेको छु।पालिकालाई कदर प्रमाणपत्र सहित हस्तान्तरण गरेको आई. एन. एफ. नेपाल संस्था अधिवक्ता सम्झना परिवारले बताएको छ ।

कार्यक्रम प्रमुख अतिथि गोबिन्द बहादुर मल्लले हाम्रो पालिका नागरिक स्वास्थ र बाढीपीडित लगायत काममा सकारात्मक भएको छ। सामाजिक रूपमा जनचेतना कार्यक्रम सञ्चालन गराएर परिवर्तन बाटोमा फैलाएको छ। कोभिड रोग लागेका स्थानीय मान्छेलाई सहित्को काममा ठुलो सहयोग भएको छ। कार्यक्रम बोल्दै आई. एन. एफ. नेपाल संस्थाको ७० औं वार्षिकोत्सब शुभकामना सहित व्यक्त गरेको कार्यक्रम संचालक जयलाल वि.क.ले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर