युनिकोड    राशिफल    एफएम रेडियाे                        

गत चैत्र १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा ढुंगामुढा गर्ने र भाटभटेनीबाट स्याउ सुन्तला चोरी गर्नेमा संलग्न २१ जना रिहा भएका छन्

तीनकुने घटना : भाटभटेनीमा छरिएको स्याउ, सुन्तला टिप्ने ८ जना छुटे - Nepal's  No 1 News Portal from Nepal in Nepali.

उनीहरूलाई बोलाएको बेलामा उपस्थित हुने गरी बयान लिएर छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।

छुट्नेहरुको सूची यस्तो छ :

  • चित्रमाया बसेल, सिन्धुली तिनपाटन गापा–७ (१५ वर्ष)
  • सस्मिता बराल, सिन्धुली तिनपाटन (१७ वर्ष)
  • देव बहादुर थापा मगर, स्याङ्वा वालिङ नगरपालिका–१० (५१ वर्ष)
  • राज ठाकुर, रौतहट माधवनारायण नगरपालिका–३ (२४ वर्ष)
  • प्रसिद्ध मल्ल, काठमाडौं (२५ वर्ष)
  • नविन ढकाल, उदयपुर बेलका नगरपालिका–९ (३६ वर्ष)
  • आलोक पराजुली, सप्तकोशी नगरपालिका–१ सप्तरी (३० वर्ष)
  • बरुण यादव, बलानबिहुल गाउँपालिका–२ सप्तरी (१७ वर्ष)
  • रञ्जित बस्नेत, बलेफी गाउँपालिका–६ सिन्धुपाल्चोक (१८ वर्ष)
  • डा. धवल शमशेर जबरा, नेपालगञ्ज उपमहानगरपालिका–१० (६२ वर्ष)
  • ईरफान खान, रौतहट औराया (१९ वर्ष)
  • गणेश बहादुर गुरुङ, त्रिपुरा सुन्दरी गाउँपालिका–२ सिन्धुपाल्चोक (४९ वर्ष)
  • विवेक खनाल, महाभारत गाउँपालिका–५ काभ्रे (२३ वर्ष)
  • उपेन्द्र शाह, कोतवाल गाउँपालिका बारा (३० वर्ष)
  • शरुन थापा, दोलखा भिमेश्वर नगरपालिका–३ (१९ वर्ष)
  • गणेश प्याकुरेल, बर्दगोरिया गाउँपालिका–१ कैलाली (१९ वर्ष)
  •  स्टन लामा, दोरम्बा रामेछाप (२० वर्ष)
  • एलिसा राई, धरान उपमहानगरपालिका–२ सर्लाही (४२ वर्ष)
  • भबिन्द बिसी, सुर्खेत भेरिगंगा नगरपालिका–१३ (३२ वर्ष)
  • आशिक कुमार महतो, धनुषा ढल्केबर नपा–६ (१९ वर्ष)
  • गोविन्द राय, सर्लाही रामनगर गाउँपािलका (१८ वर्ष)

प्रतिक्रिया

सम्बन्धित खवर