युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौँ / काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

सोमबार दिउँसो महानगर र समितिको टोली एक्स्काभेटर लिएर आएपछि स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले अहिले टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले महानगर र प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर