युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

बाजुरा / जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका वडा न.६ को धुलाचौरमा रहेको भवानी माध्यमिक बिधालयमा राष्ट्रिय बाल दिवस मनाएको बताए।

उक्त कार्यक्रम भवानी माध्यमिक बिधालयका वि.व्य.स. का अध्यक्ष नर प्रसाद पाण्डे गर्नु भएको छ कार्यक्रम प्रमुख अथिति बिधालय प्रधानाध्यापक धर्मराज पाण्डे रहनु भएको छ। अथिति आइ डि एस संस्थाका हिमाली गाउँपालिका फिल्ड सहायक भिम पाण्डे लगायत बिधालय शिक्षेक/ शिक्षिका र स्थानीय बासिन्दा बिद्यार्थीहरु को सहभागिता कार्यक्रम सञ्चालन गरिएको बिधालय प्रधानाध्यापक धर्मराज पाण्डेले बताउनु भएको छ।

बिधालयका बालबालिका हरुलाई धुलाचौर बजारमा विभिन्न र्‍याली सहित स्कुलमा वक्तव्यकला सदन विभाजनको आधारमा प्रतियोगिता गराएका छन। बिधालयले प्रथम दितिय र तृतीय स्थान हासिल गर्ने समुहलाई चक्लेट दिएर अबिर लगाए सम्मान गरिएको छन।

विसं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरिएको थियो। नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देखेकी थिइन्।

भारतबाट फर्केपछि रानी रत्नद्वारा आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल दिवस मनाउन थालिएको पाइन्छ।वि.सं २०६३ सालमा लोकतन्त्रको स्थापना पश्चात् यसको पूरानो संरचनामा केही फेरबदल भएको थियो जसको परिणाम स्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसको मितिलाई पनि परिवर्तन गरि भाद्र २९ गतेको दिन बाट मनाउने गरेको प्रधानाध्यापक पाण्डेले बताउनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर