युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / बैतडीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका–५ बिष्टपालीकी २४ वर्षीया मञ्जु बिष्ट यही मंसिर ७ गते बुधबारबाट बेपत्ता भएकी वडा अध्यक्ष केशव बिष्टले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर