युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

बाजुरा / त्रिबेणी नगरपालिका वडा ७ मा भएको घटनामा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका सन्दीप अयडीको शव आफन्तले बुझेका छन । उनको मसिर ४ गते मतदानको समयमा मतपेटीका खोस्न लाग्दा सुरक्षाकर्मीले गोली चलाएर मृत्यु भएको जनाइएको थियो ।

उनका आफन्तले ६ दिन पछी लाश बुझेर दाहसस्कारका लागि जिल्ला अस्पतालबाट शव उठाएको प्रहरीले जनाएको छ । सोही क्रममा घर भित्र सुतेको अबस्था काँग्रेस कार्यक्रताद्धारा हत्या गरिएका अनेरास्ववियूका नेता चेतनदिप अयडीको शव भने उठ्न सकेको छैन् ।

अयडीको शव जिल्ला अस्पताल बाजुराको शवगृहमा राखीएको छ । उनको हत्यामा सलग्नलाई कार्बाहीको माग गर्दे अनेरास्ववियू बाजुरा आन्दोलनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर