युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / अछाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर रावल निर्वाचित भएका छन्। गठबन्धनका साझा उम्मेदवार रहेका रावल ११ हजार २१६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर