युनिकोड    राशिफल    एफएम रेडियाे                        

कपिलवस्तु / कपिलवस्तु ३ को प्रदेश सभा १ मा झिनो मतान्तरले नेकपा एमाले का उम्मेदवार अर्जुन केसी निर्वाचित भएका छन् ।

केसीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रालाई हराएका हुन् । एमाले उम्मेदवार केसीले ११ हजार ७३५ मत पाउँदा मिश्राले ११ हजार ७२८ मत पाए । ०७४ मा पनि तत्कालिन बाम(गठबन्धनबाट केसीले चुनाव जित्दा मिश्रा पराजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर