युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

धनगढी/ माओवादी केन्द्रले कञ्चनपुरमा खाता खोलेको छ। कञ्चनपुर निर्वाचन क्षेत्र २ ‘१’ प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका ओमविक्रम भाट ‘सरल’ निर्वाचित भएका हुन्।

सरलले निकटतम प्रतिस्पर्धी एमालेका वचनबहादुर सिंहलाई ४ सय ७४ मतान्तरले पराजित गरे। भाटले १० हजार ९२५ मत पाउँदा सिंहले १० हजार ४५० मत ल्याएका छन्।

नागरिक उन्मुक्तिका गीता चौधरीले ५ हजार १५२ र राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ पाएका छन्। यहाँ ५४ हजार ६८८ मध्ये ३३ हजार ९७५ मत खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर