युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी/ कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। प्रतिनिधि सभा सदस्यको १४२२३ मत गणना गर्दा माओवादीका भगतबहादुर बडुवालले ४६९१ मतसहित अग्रता लिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर