बाजुरा / बाजुरा जिल्ला तेस्रो दिन पनि ठप्प बनेको छ। अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको हत्याको विषयलाई लिएर अनेरास्ववियु बाजुराले तेस्रो दिन पनि बन्द जारी राखेको हो। जिल्ला सदरमुकाम मार्तडी, कोल्टी, फालसैन लगायतका बजार बन्द रहेका छन् ।

© 2025, सर्वाधिकार सुरक्षित Bajura Khabar
Made with ❤️ By Gorkhaly Labs