युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं / ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छन् ।

उनले आफ्नो प्रतिद्वन्द्वी एमालेका अमृत खड्कालाई पराजित गरेकी हुन् ।

त्यस्तै सत्ता गठबन्धनकी माओवादीकी पम्फा भुसाललाई तेस्रो मत प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर