युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ४२९८ मत गणना भएको छ। उक्त निर्वाचन क्षेत्रमा  एमालेका उम्मेदवार तारालामा तामाङले दोब्बर मतले अग्रता गरिरहेका छन्। नेकपा एमालेका उम्मेदवार तामाङको २२७४ मत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर