युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

जुम्ला — जुम्लामा मत गणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतामका अनुसार प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ भने प्रदेशसभाको मत गणनाको तयारी भइरहेको छ ।

प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवर, नेकपा एमालेका रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही र नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले प्रतिस्पर्धामा छन् ।

कुल मतदाता ६८ हजार ६ सय ३८ मतदाता रहेको जुम्लामा ४५ हजार ५९ मत अर्थात ६५ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर