युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

धनगढी/ प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा ४५ प्रतिशत मत खसेको छ। दिउँसो ५ बजेसम्मको अपडेटअनुसार ४५ प्रतिशत मत खसेको हो। मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार डडेल्धुरामा शान्तिपूर्ण ढंगमा मतदान भइरहेको छ। अहिले पनि मतदाता लाइनमा बसेर मतदान गरिरहेका छन्।प्रतिनिधिसभातर्फ १ र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ९१ हजार २ सय मतदाता छन्। देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका थिए। यहाँ देउवासँगै कांग्रेस बिपीका कर्णबहादुर मल्ल र स्वतन्त्र सागर ढकाल मुख्य प्रतिस्पर्धी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर