युनिकोड    राशिफल    एफएम रेडियाे                        

युवराज बडुवाल / जिल्ला काे बडीमालिका नगरपालिकामा वडा नम्बर ६ काेर्ध मतदान स्थल ने.रा.मा.बि मा बिहान ५:०० बजे देखि सञ्चालन भएको निर्वाचन मा दिउँसो  १:३० सम्म जम्मा ६ सय ५१ मत खसेका छ ।

जसमा

महिला : २९०

पुरूष : ३६१

जम्मा मत ६५१ खसेका छन् । अहिले सम्म वडीमालिका नगरपालिका वडा नम्बर ६ मा शान्तिपूर्ण मतदान भई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर