धनगढी/ जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर–०४ मा एक घरमा आगलागी भएको छ। परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन्।आगो नियन्त्रण गर्ने प्रहरी टोली तथा दमकल घटनास्थल तर्फ गएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ।
© 2026, सर्वाधिकार सुरक्षित Bajura Khabar
Made with ❤️ By Gorkhaly Labs