युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काठमाडौं / काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा शंकास्पद बस्तु फेला परेका छन्।

ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ।

प्रेसर कुकर बम राखिएको ठाउँ नजिक ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय छ। त्यस्तै, काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा पनि शङ्कास्पद वस्तु फेला परेका छन्।

चुनाव विथोल्ने उदेश्यले कुनै समूहले राखेको आशंका गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर