युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

बाजुरा — मसिंर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचानलाई लक्षित गरी भेलाको आयोजना गरिएको छ । नेकपा एमाले बडिमालिका नगर कमिटिको आयोजनामा अगुवा कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हाे ।

नेकपा एमाले पार्टी कार्यालयमा आयोजित भेलामा नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार कर्ण बहादुर थापा, केन्द्रीय सदस्य दयाल बहादुर शाहीले प्रशिक्षण गर्ने नेकपा एमाले नगर कमिटिका अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।
नेकपा एमाले बडिमालीका नगर कमिटिका अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा संचालन भएको भेलाका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार कर्ण बहादुर थापा रहेका छन ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटि सदस्य दयाल बहादुर शाही, सहदेव बोगटी बिषिष्ठ अतिथि रहेकाे नेकपा एमाले बडिमालिका नगर कमिटीले जनाएकाे छ । नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष काली बहादुर शाही लगायतका जिल्ला कम अतिथि रहेका छन । कार्यक्रममा नेकपा एमाले बडिमालिका नगर कमिटिका पदाधिकारी, अगुवा कार्यक्रता, जिल्ला कमिटि सदस्यहरु लगायतको उपस्थिती रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर