बिराटनगर/ प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

© 2026, सर्वाधिकार सुरक्षित Bajura Khabar
Made with ❤️ By Gorkhaly Labs