युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।

सोमबार नै उपप्रधानमन्त्री  र मन्त्रीहरुले पनि शपथ लिनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर