बाजुरा / बाजुरामा प्रदेश (ख) मा नेकपा एमालेकाे अग्रता रहेकाे छ ।
नेकपा एमालेका उम्मेदवार लाल ब.थापाले ३४४५ मत प्राप्त गरेका छन् ।
भने नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार पदम ब.शाहीकाे २५५४ मत रहेकाे छ ।
त्यसै गरी राप्रपाका उम्देवार हिमाल ब.शाहीले ९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जनक ब.रावल ३ मत प्राप्त गरेका छन् । ८४ मत बदर भएका छन् ।





