युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

बाजुरा : बुढीगंगा नदिमा माछा मार्न गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको पाईएको छ । बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महतको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी देवबहादुर चौधरीले बताएका छन् ।

उहाँका अनुसार माछा मार्न गएका महत भिरबाट लडेर बुढिगंगा नदिमा खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । सोमबार दिउँसो १२ बजे तिर महत माछा मार्न गई बेलुका साँझ सम्म पनि घर नफर्किपछी आफन्तले खोजी गरेका थिए । खोजी गर्दा महत भेटिनु भएन् । त्यसपछी आफन्तहरुले प्रहरी कहाँ महतको खोजीलाई जानकारी गराएका थिए ।

बिहान प्रहरीको टोली गई महतलाई मृत्य अबस्था फेला पारेको प्रहरी सुचना अधिकारी चौधरीले जानकारी दिएका छन् । मृत्यक महतको घटना स्थलबाट उद्धार गरि पोष्टमाटमका लागी जिल्ला अस्पताल बाजुरामा ल्याईएको सुचना अधिकारी चौधरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर