बाजुरा / जिल्लामा प्रतिनधी सभाकाे ७५१० गणना हुँदा नेपाली काँग्रेसका उम्मेदवारकाे अग्रता सुरुवाती देखी कायमै रहेकाे छ । अहिले सम्म बद्री पाण्डेकाे ४२१४ मत सहित अगाडी रहेका छन् । भने नेकपा एमालेका कर्ण बहादुर थापाले ३०६६ मत प्राप्त गरेका छन् ।
त्यसै गरी राप्रपाका उम्मेदवारजंग कुमार गिरी-२२, स्वतन्त्र:टेक बहादुर बडुवाल-२१ र जनसमाजवादी:राम ब.शाही-११ रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुराले जनाएकाे छ ।





