युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर  ७ बस्ने ३२ वर्षीय चेतन दिप अयडीको हत्या आराेपमा संलग्न रहेको  थप दुइ जनालाइ मंगलबार पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयमा बाजुराले जनाएकाे छ ।

दुइ जनालाई गत बिहीबार पक्राउ गरेकाे प्रहरीले म‌गलबार थप दुइ जना पक्राउ गरी थप अनुसंन्धान कार्य भइ रहेकाे जनाएकाे छ । चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर